निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन २०७४ मा अनपेक्षित सङ्ख्यामा मत बदर भएकोले मत बदर कम गर्न दल तथा उम्मेदवार थप सतर्क हुनुपर्ने बताएको छ ।
प्रत्येक मतदाताको घर-घरमै पुगेर शिक्षा दिने व्यवस्था यस पटक समयाभावका कारण गर्न नसकिएको बताउँदै आफूले मतदान गर्ने दल तथा उम्मेदवारबारे मतदाता पनि सजग हुनुपर्ने बताएको छ ।
आयोगका सूचना अधिकृत सूर्यप्रसाद अर्यालले कसरी मतपत्र बदर कम गर्ने उपाय कमल परियारले बनाएको यो भिडियोमा बताएका छन् ।
बीबीसी