कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरूलाई पनि अहिलेको कोभिड विरुद्धको खोपले नै काम गर्ने विश्व स्वास्थ्य संगठनले बताइएको छ ।्
हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरू भेटिएका समाचारहरु आइरहेका र ती नयाँ भेरियन्टहरू विरुद्ध पनि कोरोनाको खोपले नै काम गर्ने जनाएको छ ।