logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागी उम्मेदवारहरूले एउटै चुनाव चिन्ह पाएपछि चुनावी गठबन्धनको अभ्यास


अंकुरण खबर
1.43K
Shares

निर्वाचन आयोगले एउटै चुनाव चिन्ह दिएपछि विराटनगर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारबीच गठबन्धन भएको छ ।

चुनावी मैदानमा आएका बागी उम्मेदवारहरूले एउटै चुनाव चिन्ह पाएपछि चुनावी गठबन्धन भएको छ ।

यसअघिको निर्वाचनमा प्रमुख र उपप्रमुख दुवै पदमा गठबन्धन गरेका यादव र न्यौपानेले एउटै चुनाव चिन्ह लालटिन पाएपछि धेरैले विराटनगरको तेस्रो दल भएको दाबी गर्न थालेका छन् ।