महोत्तरीको गौशालामा गए राति अज्ञात समुहले गौशाला नगरपालिका १० जलिलटोलमा जयकिशोर महतोको घरमा मानिसलाई कुटपिट गरी लुटेको हो।
निजकी बुहारी निरादेवीलाई कुटपिट गरी घाइते बनाएर नगद १ लाख १० हजार, गरगहना, टिभी, मोबाइल गरी करिव ३ लाख बराबरको लुटेको हो।
निजकी बुहारीको टाउकोमा खुकुरी प्रहार गर्दा गम्भीर चोट लागेको र टाउकोमा ४ वटा टाका लगाएको उपचारमा संलग्न चिकित्सकले बताए।