चुनाव हुने मिति नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पदका उम्मेदवार गंगाबहादुर बिक एमालेका प्रवेश गरेका हुन् ।
एमाले चौकुने गाउँ कमिटीले शनिबार बेतानमा आयोजना गरेको बृहत चुनावी भेलामा बिक एमालेका प्रवेश गरेका हुन् ।
चौकुने गाउँपालिकाको अध्यक्ष पदका एमालेबाट उम्मेदवार हरिप्रसाद अधिकारीलाई समर्थन गर्दै एमालेका समाहित भएको छ ।