logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेसलाई माओवादीको साथ तर कांग्रेसलाई आफ्नैको डर


अंकुरण खबर
429
Shares

स्थानीय तह निर्वाचनमा नेतृत्व लिन सत्तारूढ गठबन्धन र विपक्षी दल नेकपा एमालेका उम्मेदवारबीच बलियो प्रतिस्पर्धा हुने देखिएको छ ।

पार्टीभित्रको आन्तरिक कलह सतहमा देखिएको छ ।

जसका कारण कांग्रेसभित्रकै संस्थापनइतर पक्षले आफ्नै पार्टीका उम्मेदवारलाई खुलेर साथ दिन सकेको छैन ।