logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मतदान गरेर मात्रै डडेलधुराबाट काठमाडौं फर्किने :प्रधानमन्त्री देउवा


अंकुरण खबर
598
Shares

प्रधानमन्त्री देउवा चुनावी सभामा सहभागी हुन अहिले गृहजिल्ला डडेलधुरामा छन् ।

प्रधानमन्त्री अब मतदान गरेर मात्रै काठमाडौं फर्किनुहुन्छ,’ उनका प्रेस संयोजकले भने ।

उनले आज सदरमुकाम बिहान साढे १० बजे अमरगढीको र दिउँसो २ बजे परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।