इन्टरनेट सेवाप्रदायक कम्पनी रोयल नेटवर्क प्रालिको अनुमतिपत्र खारेज गरेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
नवीकरणका लागि नियमानुसार निवेदन पेश नगरेको कारण खारेज भएको छ ।
कम्पनी रोयल नेटवर्क प्रालिको लाइसेन्स खारेज भएसँगै अब यस्तो लाइसेन्स रहेका कम्पनीको सङ्ख्या १३६ मा सीमित भएको छ ।