निर्वाचन आयोगले मतदान सम्पन्न भएको एक हप्ताभित्रै मतगणना सकाउने बताएको छ ।
अधिकतम जनशक्ति खटाएर एक साताभित्रै मतगणना सकाउने निर्वाचन आयोगको ताकेता गर्ने भएको छ ।
आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि सकिने भएकाले आयोगले त्यतिन्जेल सबै स्थानीय तहको मतगणना सकाउने बताएको छ ।