Close-up on a chain and a padlock closing a door.
३० वैशाखमा सिनेमा हल बन्द गर्ने कि नगर्ने भनेर नेपाल चलचित्र संघले अहिलेसम्म आधिकारिक निर्णय गरेको छैन ।
तर, पनि आफूहरू सबै हल बन्द गर्ने पक्षमा रहेको नेपाल चलचित्र संघका महासचिव तथा प्रवक्ता अशोक शर्माले जनाएको छन् ।
सबै जना निर्वाचनतर्फ केन्द्रित भएका कारण सिनेमा हल बन्द गर्ने पक्षमा धेरै हल सञ्चालक छन् ।
सिनेमा हलमा काम गर्ने कर्मचारी पनि मतदान केन्द्रसम्म मतदान गर्न जानेछन् । जस रण हल खोल्ने अवस्था त्यो दिन नरहेको पनि छ ।