logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

मतदान सुरु, मतदान केन्द्रमा भिडभाड बढयो


अंकुरण खबर
1.885K
Shares

स्थानिय तहको निर्वाचनका लागि मतदान सुरु भएको छ ।

देशैभरी रहेका मतदान केन्द्रमा बिहान ७ बजेवाट मतदान सुरु भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदानका लागि मतदान केन्द्रमा मतदाताको उत्साहजनक सहभागिता  छ ।