logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमाले उपाध्यक्ष पाैडेलले गरे मतदान


अंकुरण खबर
832
Shares

एमाले उपाध्य विष्णु पाैडेलले मतदान गरेका हुन् । उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।