logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

याेगेश भट्टराईले गरे मतदान


अंकुरण खबर
1.053K
Shares

एमाले सचिव याेगेश भट्टराईले मतदान गरेका छन् । स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङ् मैवाखोला गाउँपालिका- ३ मा रहेको नारायणी मावि साँघुको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् ।

देशभर शुक्रबार बिहान ७ बजेबाट मतदान सुरु भइसकेको छ ।