logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माओवादी नेता गिरिराजमणि पोखरेलले गरे मतदान


अंकुरण खबर
390
Shares

माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले मतदान गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेका पोखरेलले बर्दिबासस्थित रजाबास केन्द्रमा मतदान गरेका हुन् ।