logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खेलकुद मन्त्री गहतराजले गरे मतदान


अंकुरण खबर
1.235K
Shares

युवा तथा खेलकुद मन्त्री महेशराज गहतराजले मतदान गरेका छन् । । स्थानीय तहको निर्वाचनमा  मन्त्री गहतराजले बाँकेको कोहलपुर–९ पिपेरी मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान ७ बजे नै पहिलो मतदान गरेको हुन् ।