logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एजेन्टबीच विवाद हुँदा मतदान स्थागित


अंकुरण खबर
1.17K
Shares

दार्चुलाको दुहुँ गाउँपालिका १ का उम्मेदवारका एजेन्टबीच विवाद हुँदा पिपलचौरी मावि मतदान केन्दको मतदान स्थागित भएको छ ।

बाजुराका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार अशक्त मतदाताले कसरी मतदान गर्ने भन्ने विषयमा एजेन्टबीच विवाद हुँदा मतदान स्थागित भएको हो । अहिले समस्या समाधानका लागि सर्वपक्षीय छलफल भईरहेको प्रहरी प्रमुख विष्टले बताए ।