logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शिवराज नगरपालिकामा राप्रपाको अग्रता


अंकुरण खबर
1.014K
Shares

कपिलवस्तुको शिवराज नगरपालिकामा जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ । वडा नम्बर १ को ६०० मतगणना हुँदा मेयरमा राप्रपाले २३४ मत ल्याएको छ भने नेकपा एमालेले २११ मत ल्याएको छ । त्यस्तै नेपाली काँग्रेसले ३४ मत मात्र प्राप्त गरेको छ ।