logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धनगढी उपमहानगरपालिकाको मतगणना सुरु


अंकुरण खबर
1.196K
Shares

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेम भट्टका अनुसार निर्वाचन कार्यालय धनगढीमा बैठक सुरु भएको हो। सर्वदलीय बैठकबाट सहमति जुटाएर केही समयपछि मतगणना थालिने उनले बताए ।