logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गाेरखा नगरपालिका : मनाेनयन फिर्ता लिएका माओवादी उम्मेदवारलाई पनि मत प्राप्त


अंकुरण खबर
1.157K
Shares

गाेरखा नगरपालिकामा माओवादी र जसपा गठबन्धन गरेर चुनावी तालमेलमा गएका थिए ।

गठबन्धनअनुसार माओवादीले उपमेयर र जसपाले मेयर पदका आफ्ना उम्मेदवारलाई मनाेनयन फिर्ता लिन लगाएकाे थियाे ।

तर, वडा नम्बर १ काे मतगणना गर्दा माओवादीले फिर्ता लिइसकेकाे उपमेयर पदमा ११३ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ ।