logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भक्तपुर नगरपालिकाको मतगणना सुरु


अंकुरण खबर
663
Shares

भक्तपुर नगरपालिकामा मतगणना सुरु भएको छ । वडा नं १, २ र ३ को मतगणना सुरु भएको हो । बिहान ७ वजेबाट नै गणना सुरु गर्ने भनिए पनि ढिलो गणना भएको थियो ।

उता मध्यपुर थिमि नगरपालिकामा पनि मतगणना यसअघि नै सुरु भइसकेको छ ।