कैलाली कैलालीको घोडाघोडी नगरपालिकामा मतगणना सुरु भएको छ ।
१२ वडा रहेको घोडाघोडी नगरपालिकामा १ र १२ वडाकाे मतगणना सुरु गरिएको हो ।
घोडाघोडीमा ५२ हजार ४० मतदाता रहेकोमा ३३ हजार ६४९ मत खसेको छ ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299