logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

धनगढीमा मतगणना सुरु


अंकुरण खबर
2.548K
Shares

धनगढीमा ११ बजे देखि मतगणना सुरु गर्ने सर्वदलीय सहमति भएको छ ।

मतगणना धनगढी उपमहानगरपालिकाको नवीनतम भवनमा हुने छ ।

सहमति पत्रमा हस्ताक्षर गरेका एमालेले धनगढी–६ को हकमा भने असहमति जनाएको एमाले कैलालीका जिल्ला सदस्य चुडामणि भट्टले बताए ।