logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वदलीय बैठकपछि महालक्ष्मीकाे मतगणना सुरु


अंकुरण खबर
1.027K
Shares

ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणनाका लागि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु भएको छ । लहालक्ष्मी नगरकी मतगणना अधिकृत सुशीला ज्ञवालीका अनुसार शुक्रबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि मतगणना हुन सकेकाे थिएन ।

तर, अहिले सर्वदलीय बैठककाे सहमतिअनुसार मतगणनाका लागि मतपेटिका खाेलिएकाे अधिकृत ज्ञवालीले जानकारी दिइन् ।

प्रतिनिधि विवाद र उम्मेदवार नभएको चिह्नमा मत परेको सम्बन्धमा विवाद भएको थियो ।