logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं महानगर: पाँचवटा वडाको भइरहेको मतगणना


अंकुरण खबर
1.365K
Shares

काठमाडौं महानगरपालिकामा पाँच वटा वडाको मतगणना जारी रहेको छ ।  महानगरपालिका अनुसार ६ बजेर ३५ मिनेटसम्ममा वडा नम्बर १, २, ३, ४ र ३२
को मतगणना जारी रहेको छ ।

महानगरमा ३५ स्वतन्त्रसहित ५५ जना प्रमुखको उम्मेदवार रहेका छन्।