logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो


अंकुरण खबर
1.287K
Shares

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ।

शनिबार रातिदेखि लागू हुनेगरि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा दश रुपैयाँ प्रतिलिटर बढाएको हो।

निगमका अनुसार पेट्रोल अब प्रतिलितर १७० पुगेको छ, यस्तै, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर १५३ रुपैयाँ कायम हुनेछ।