logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रसुवाको नौकुण्ड गाउँपालिका-२ मा एमालेको प्यानलै विजयी


अंकुरण खबर
1.833K
Shares

रसुवाको नौकुण्ड गाउँपालिका-२ मा एमालेकाे प्यानल नै विजयी भएकाे छ । एमालेका ङाफु याल्बो थोक्राले ४ सय ६५ मतसहित वडाध्यक्षमा विजयी भए ।

निकटम प्रतिस्पर्धी कांग्रेसका लालसिङ नेकोरले ३ सय ३४ मत ल्याए । २०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले जित हासिल गरेको थियो ।