logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

६७४ मतान्तरले अगाडि बालेन शाह, पछ्याउँदै स्थापित


अंकुरण खबर
3.159K
Shares

काठमाडाैं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ काे अग्रता कायमै छ ।

पछिल्लाे विवरण अनुसार उनले १ हजार ७०६ मत पाएका छन् । शाहलाई एमालेका केशव स्थापित १ हजार ३२ मतले पछ्याइरहेका छन् ।

गठबन्धनबाट उम्मदेवार बनेकी कांग्रेस नेतृ सिर्जना सिंहले ८६८ मत पाएकी छन् ।

त्यस्तै, राप्रपाका मदन दासले १६५ मत पाएका छन् ।