logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोसाईकुण्ड गाउँपालिका-३ मा एमाले विजयी


अंकुरण खबर
1.157K
Shares

रसुवाको गोसाईकुण्ड गाउँपालिका-३ मा नेकपा एमालेकाे वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ ।  एमालेका मिङमर छिरिङ तामाङले  २ सय ६० मत ल्याएर विजयी भए ।  उनका प्रतिस्पर्धी कांग्रेसका डुक्तार तामाङले १ सय ६७ मत ल्याए ।

वडा सदस्यमा पालज्योर लामा, छेवाङ निमा तामाङ र महिला सदस्यमा सीता घले तामाङनी विजयी भएका छन् ।