logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अर्नमा गापा-१ मा माओवादीका मियाँ विजयी


अंकुरण खबर
624
Shares

सिरहाको अर्नमा गाउँपालिका- १ मा माओवादी केन्द्रका गफार मियाँ वडाध्यक्षमा निर्वाचित भएका छन् । मियाँ ९ सय १० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका मुस्ताक अन्सारीले ८ सय ४२ मत प्राप्त गरे । मियाँ ७४ को निर्वाचनमा पनि वडा अध्यामा निर्वाचित भएका थिए ।