logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मिर्चैया नपा-१ मा माओवादीका महताे विजयी


अंकुरण खबर
1.456K
Shares

सिरहाको मिर्चैया नगरपालिका-१ मा माओवादी केन्द्रका रुपेशकुमार महतो वडाध्यक्षमा विजयी भएका छन् ।

एमालेका राम भरोस महतोरालाई १ सय २१ मतान्तरले हराउँदै उनी वडाध्यक्ष बनेका हुन् ।

रुपेशले ६ सय ६७ मत ल्याए भने भरोसले ५ सय ४६ मत प्राप्त गरेका छन् ।