logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा वालेन्द्र १७ सय मतले अगाडि


अंकुरण खबर
2.522K
Shares

काठमाडौं महानगरपालिकाको स्वतन्त्रतर्फबाट मेयरका उम्मेदवार वालेन्द्र साहले ३ हजार ५ सय ३२ मत ल्याएर अग्रता बनाइरहेका छन् ।

नेकपा एमालेको तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले १ हजार ८ सय ५६ मत प्राप्त गर्दै साहलाई पछ्याइरहेका छन् ।

गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय ६८ मत प्राप्त गरेकी छन् ।