logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हेटौंडा उपमहानगरमा राप्रपाको अग्रता


अंकुरण खबर
1.131K
Shares

राप्रपाले हेटौंडा उपमहानगरपालिकामा अग्रता बनाएको छ ।

हेटौंडामा ८८३६ मत गणना हुँदा प्रमुखमा राप्रपाका दिपक सिंह २ हजार ६६६ मतसहित अगाडि छन् ।

उनलाई गठबन्धनका उम्मेदवारले पछ्याइरहेका छन् । गठबन्धनबाट मिना लामाले २ हजार ६३५ मत पाउँदा एमाले उम्मेदवार अनन्त पौडेलले २ हजार ४१८ मत पाएका छन् ।