logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखराको साढे १३ हजार मत गनेर सकियो


अंकुरण खबर
1.872K
Shares

हालसम्म पोखरामा १३ हजार ६ सय ४३ मत गनिएको छ । गठबन्धन उम्मेदवार धनराज आचार्य मेयरमा करिब ७ सय मतान्तरले अगाडी छन् । उनले ५ हजार ६७ सय ४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका कृष्णबहादुर थापाले ५ हजार ७८ मत पाए ।

उपमेयरमा पनि कांग्रेसकी कोपिला रानाभाटले ५ हजार ७ सय ७४ मत पाएकी छिन् भने एमालेकी मन्जुदेवी गुरुङले ५ हजार ५ सय ६४ मत पाइन् । हालसम्म ३ वटाको नतिजा पूरा आइसकेको छ भने अरुमा गणना भइरहेको छ ।