logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धार्चे गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमालेकाे प्यानल नै विजयी


अंकुरण खबर
741
Shares

धार्चे गाउँपालिका-६ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार धन कुमार घलेकाे प्यानल नै विजयी भएको छ । चार दलीय गठबन्धनलाई हराउँदै घलेकाे प्यानल नै विजयी भएको हाे ।

घले २०७४ सालमा अत्याधिक मत ल्याएर गण्डकी प्रदेशकै कान्छाे वडाध्यक्ष बनेका थिए बनेका थिए । यस पटक घलेविरुद्ध कांग्रेस, माओवादी, नेकपा (एस) र जसपाकाे गठबन्धन थियाे । गठबन्धनले वडाध्यक्षमा कांग्रेसका मान बहादुर गुरुङलाई उम्मेदवार बनाएको थियाे । तर, गुरुङ ४ मतान्तरले हारेका छन् । वडाध्यक्ष घलेले ५६१ मत ल्याउँदा गुरुङले ५५७ मत ल्याएका छन् ।