logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेको राप्तीसोनारी गाउँपालिकामा कांग्रेस विजयी


अंकुरण खबर
624
Shares

नेपालगञ्‍ज,३ जेठ

बाँकेको राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका तप्तबहादुर पौडेल १० हजार ११२ मतसहित विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका पट्टु थारुले ९ हजार २९२ मत मात्र पाए ।

उपाध्यक्षमा पनि कांग्रेस नै विजयी भएकाे छ । मनिसासिंह थारु १० हजार १३४ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी चमेलीकुमारी वाकबलले ९ हजार ३४१ मत मात्र पाइन् ।