logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंमा बालेनले अग्रता बढाउँदै


अंकुरण खबर
1.729K
Shares

काठमाडौं महानगरपालिकामा २५ हजार १५० मत गणना भएको छ ।

पछिल्लो परिणाम अनुसार स्वतन्त्र उमेदवार बालेन शाहले १० हजार ३५९ मत प्राप्त गरेका छन्।

एमाले उमेदवार केशव स्थापितले ५ हजार ५१५ मत प्राप्त गरेका छन् ।

कांग्रेस उमेदवार सिर्जना सिंहले ४ हजार ७९२ मत प्राप्त गरेकी छन् ।