logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गोदावरीमा विजय जुलुसमा सहभागी गाडी पल्टियो


अंकुरण खबर
663
Shares

कैलालीको अत्तरीयामा वडाध्यक्षको विजयी जुलुसमा लगिएको गाडी दुर्घटनामा परेको छ । जिल्लाको गोदावरी नगरपालिका-३ मा विजय जुलुसमा लगिएको गाडी पल्टिएको प्रहरीले जनाएनाको छ ।

नेपाली कांग्रेसको विजय जुलुसमा प्रयोग गरिएको गाडी पल्टिएको प्रहरीले बताएको छ । दुर्घटनामा ७ जना कार्यकर्ता घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि पदमा अस्पतालमा लगिएको छ ।