logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पञ्चदेवल बिनायक नगरपालिका ५ लयाटीमा भएको पुनः शान्तिपूर्ण रूपमा मतदान


अंकुरण खबर
988
Shares

पञ्चदेवल बिनायक नगरपालिका ५ लयाटीमा भएको पुनः मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

नवज्वती माविमा मतदान स्थलको ‘क’ मतदान केन्द्रमा ५४९ र मतदान केन्द्र ५६२ ‘ख’ मा गरी कूल १ हजार १११ मत खसेको छ ।

३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः भएको हो । नगरपालिकाको मतगणना ८ बजेबाट सुरु भएको छ ।