logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खडकको मत गणना स्थगित


अंकुरण खबर
624
Shares

सप्तरीको खड्क नगरपालिकाको मत गणना स्थगित भएकाे छ।

नगरपालिकाकाे वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाच कार्यालय कल्याणपुरले  जनाएको छ।