logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हारकाे जिम्मेवारी लिँदै लोसपाका केन्द्रीय सदस्यले दिए राजीनामा


अंकुरण खबर
936
Shares

लोकतान्त्रक समाजवादी पार्टीका केन्द्रीय सदस्य गजेन्द्र मण्डलले स्थानीय तह निर्वाचनमा पार्टीले हार बेहाेरेपछि त्यसकाे नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने घोषणा गरेका छन् ।

‘राजगढ गाउँपालिकामा स्थानीय निर्वाचनमा लोसपा पार्टीको हारको नैतिक  जिम्मेवारी लिँदै पार्टीको सम्पूर्ण पद बाट राजीनामा दिने घोषणा गर्छु’, उनले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्।