logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चोर नेताहरूलाई नो भोट भनेर मतपत्रमा भेटियो


अंकुरण खबर
1.144K
Shares

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को मतगणनाको क्रममा मतदाताले मेरो भोट, चोर नेताहरूलाई नो भोट भनेर लेखेको भेटिएको छ ।

मतदाताले मतदानको क्रममा  मतपत्रमा चोर नेताहरूलाई नो भोट भनेर लेखेको भेटिएको छ ।

हिजो पनि सोही वडामा नो भोट लेखिएको मतपत्र भेटिएको थियो ।