मतगणना कछुवा गतिमा भएको भन्दै निर्वाचन आयोगको पनि आलोचना भइरहेको छ।
( निर्वाचन अधिकृत) एक यस्ता निर्वाचन अधिकृत पनि छन्, जसले खरायो गतिमा गणना सकाए।
भक्तपुरको भक्तपुर नगरपालिकामा करिब ४४ हजार मत ४३ घण्टामै गणना गरेर सकिएको हो।
स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको आज बुधबार ६ दिन बितिसक्दा पनि देशभरका पालिकाको मतगणना सकिएको छैन।