logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

भरतपुरमा रेनु मतान्तर फराकिलो बनाउँदै


अंकुरण खबर
1.274K
Shares

भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै अग्रता हासिल गरेकी छन्।

आज बिहान पौने सात बजेसम्मको गणनाअनुसार उनले २० हजार ४९२ मत ल्याएकी छन्।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले १७ हजार १८२ मत ल्याएका छन्।