logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्यमा वृद्धि


अंकुरण खबर
1.092K
Shares

नेपाली बजारमा शुक्रवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

यस दिन छापावाल सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य प्रति तोला १ हजार रुपैयाँले बढेको हो ।

यस दिन चाँदी प्रति तोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।