सरकारमा सामेल दलहरूका बीचमा गठबन्धन हुँदा एमालेले नराम्ररी धक्का खाएको छ।
२०७४ सालको चुनावमा चारवटा पालिकाको नेतृत्व गरेको एमालेले यसपाली एउटा पनि जित्न सकेन।
कोहलपुर नगरपालिकाको नतिजा आउन बाँकी नै छ।
काेहलपुर नगरपालिकामा कांग्रेसका पूर्णप्रसाद आचार्यले अग्रता लिइरहँदा एमालेका खिलप्रसाद भुसालले पछ्याइरहेका छन्।