logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विराटनगरमा मेयरमा काग्रेसका उम्मेदवार विजयी


अंकुरण खबर
1.716K
Shares

मोरङको विराटनगर महानगरपालिकाको मेयरमा नेपाली काग्रेसका उम्मेदवार नागेश कोइराला विजयी भएका छन् ।

उनी ३० हजार १७० मतसहित विजयी भएका हुन् ।

आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सागरकुमार थापालाई ८ हजार ७१५ मतान्तरले पराजित गर्दै कोइराला विराटनगरको मेयरमा विजयी भएका हुन् ।