केशव र सिर्जनाको मतान्तर ११३ रहेको छ।
स्थापितले १७ हजार ६ सय ९२ मत ल्याएका छन्।
सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत ल्याएर तेस्रो स्थानमा छन्।
बालेनले हाल ३३ हजार २६० मत ल्याएका छन्।
उनले नेकपा एमालेका उम्मेदवार केशव स्थापितलाई १५ हजार ५६८ मतान्तरले पछि पारेका छन्।