logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरा महानगरपालिकाको मेयर पदमा समाजवादीका उम्मेदवारको अग्रता


अंकुरण खबर
546
Shares

पोखरा महानगरपालिकाको मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यकाे अग्रता कायमै छ

धनराज नेकपा एमालेका उम्मेदवार कृष्ण थापा भन्दा ३ हजार २७७ मतले अगाडि छन ।

८५ हजार ५८ मत गणना हुदाँ आचार्यले ३४ हजार २ सय ५९ मत प्राप्त गगर्नुभएकाे छ भने थापाले ३० हजार ९ सय ८२ मत ल्याएर आचार्यलाई पछ्याइरहनुभएकाे छ ।

पाेखराकाे उपमेयरमा भने एमाले अगाडि छ । नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले ३५ हजार २ सय ६८ मत ल्याउँदा कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ३४ हजार ७ सय ९६ मत पाउनुभएकाे छ ।