logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं – २७ मा कांग्रेस विजयी


अंकुरण खबर
572
Shares

काठमाडौं महानगरपालिकाको वडा नम्बर २७ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस उम्मेदवार योगेशकुमार खड्गी १५८५ मतले विजयी भए ।

नेकपा एमालेका उम्मेदवार चिनीमाया बज्राचार्यले १२७६ मत ल्याए ।

यो वडामा कांग्रेसको प्यानल नै विजयी भएको हो ।