logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

७५३ स्थानीय तहमध्ये हालसम्म ७०० स्थानीय तहको नतिजा घोषणा


अंकुरण खबर
1.066K
Shares

कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०० स्थानीय तहको नतिजा घोषणा भएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचन सम्पन्न भएको ९ दिन बित्दासमेत अन्तिम मत मरिणाम घोषणा हुन सकेको छैन ।

स्थानीय तहको प्रमुखतर्फ १२६ तथा अध्यक्षतर्फ ४४९ स्थानको नतिजा घोषणा भएको निर्वाचन आयोगले जनाएको छ ।

हाल स्वतन्त्र उम्मेदवारले २४ पालिकामा जित हासिल गरेका छन् ।